Category: 'खेल'
अन्डर-१३ फुटबलको प्रदेश छनोटमा इस्ट होराइजनका पाँच खेलाडी
मेचीनगर, बैशाख ५ । अन्डर-१३ फुटबलको कोशी प्रदेशस्तरीय छनोटमा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविबाट पाँचजना खेलाडी छानिएका छन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको इस्ट होराइजनका पाँचजना छात्र (पुरुष) खेलाडी केन्द्रको लागि धरानमा भएको […]
कमलको टंक राई स्मृति भेट्रान फुटबल बैशाख ७ गतेदेखि
दमक, बैशाख ४ । छैटौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । दमक–लखनपुर भेट्रान क्लबको आयोजनामा बैशाख ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम […]
एनएमएसआरए विराटनगर फाइनलमा
बिर्तामोड, बैशाख १ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगर झापाको अर्जुनधारामा जारी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एनएमएसआरए मेची इकाइले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको […]
एनएमएसआरए क्रिकेटः एनसिडिए झापा फाइनल प्रवेश
बिर्तामोड, बैशाख १ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा एनएमएसआरए मेची इकाइ आयोजना गरेको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानको एनएमएसआरएलाई हराउँदै […]
झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी
बिर्तामोड, चैत २९ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले […]
बुधबारेमा आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने
बिर्तामोड, चैत २६ । झापाको बुद्वशान्तिमा एक दशकपछि तेस्रो आदर्श च्यालेनज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख १५ गतेदेखि हुने आयोजकले जनाएको छ । नेपाल र […]
‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक
बिर्तामोड, चैत २२ । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा […]
धुलाबारीलाई हराउँदै काँकरभिट्टा एफटिसी फाइनलमा
मेचीनगर, चैत २० । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १-० को कठिन […]
काँकरभिट्टा एफटिसी सेमिफाइनलमा
मेचीनगर, चैत १८ । दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलव्य युवा संघ भारतमाथि शानदार जित निकाल्दै काँकरभिट्टा एफटिसीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत […]



