Category: 'खेल'

दमकमा फुटसल सुरु, आयोजक दमक बहुमुखी क्याम्पससहित चार कलेजको विजयी सुरुवात
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ […]
मैत्रीपूर्ण फुटसलमा पत्रकार विजयी
दमक, साउन ७ । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । […]
प्रदेशस्तरीय फुटसल आजदेखि, उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पस र आस्था कलेज खेल्दै
दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको […]
खेलाडी र अफिसियललाई कारबाही गर्ने कोशी प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण
बिर्तामोड, साउन ४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र […]
दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी अन्तिम चरणमा
दमक, साउन ३ । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी […]
खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारी उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित
बिर्तामोड, असार ३१ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशी प्रदेशको उत्कृष्ट जिल्ला अध्यक्ष हुँदै सम्मानित भएका छन् । आज प्रदेश खेलकुद विकास बोर्ड कोशीले इटहरीमा एक भव्य कार्यक्रमको आयोजना गरेर समिति अध्यक्ष प्रशान्त […]
प्रदेश खेलकुद विकास बोर्ड कोशीद्वारा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान
बिर्तामोड, असार ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले सेवानिवृत्त तथा पदक प्राप्त खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आज इटहरीमा एक कार्यक्रमको आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने […]
कप्तान रुविना, खेल पत्रकार लिम्बूसहित चार प्रतिभा सम्मानित
मेचीनगर, असार २९ । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच […]
झापा कोरा राइड २०२३ को तयारी अन्तिम चरणमा
बिर्तामोड, असार २६ । सन् २०२३ को झापा कोरा राइड च्यालेन्जको तयारी अन्तिम चरणमा पुगेको छ । यो वर्ष झापा कोरा राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको कार्यक्रम संयोजक तथा […]