Category: 'खेल'

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा
बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।समूह […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः आर्मीले लुम्बिनीलाई हरायो
बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज बिहान इटहरी रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताः एपिएफ सेमिफाइनलमा
बिर्तामोड, जेठ ३० । दोस्रो खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएसँगै विभागीय टिम एपिएफ क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा जारी प्रतियोगिताका समूह चरणको दुबै खेलमा जित निकाल्दै […]
मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन
बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । साथवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले […]
मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताः कातामा बागमतीको जित
बिर्तामोड, जेठ २७ । प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा कातातर्फ बाग्मतीका आयुष दराई र प्रजिसा श्रेष्ठ च्याम्पियन बनेका छन् । शनिबारदेखि झापाको बिर्तामोडमा सुरु भएको मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन कातातर्फको इभेन्ट […]
झापा जिल्ला कबड्डी संघ अध्यक्षमा पौडेल
बिर्तामोड, जेठ २७ । झापा जिल्ला कबड्डी संघको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको कार्यक्रममा वर्तमान उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै, संघको […]
यु-२० रग्बी सेभेन्सको उपाधि कर्णाली र हेटौँडालाई
बिर्तामोड, जेठ २७ । २० वर्षमुनिको राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्बी क्लब र महिलातर्फ […]
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि चौधरीलाई
बिर्तामोड, जेठ २६ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी […]
प्रदेश खेलकुद विकास बोर्डद्वारा स्थगित प्रतियोगिताको नयाँ मिति तय
बिर्तामोड, जेठ २६ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले निर्णय भएर अन्योलमा रहेका प्रतियोगिताको नयाँ मिति तय गरेको छ । यसअघि निर्णय भएका आधा दर्जन प्रतियोगिताका लागि रकम विनियोजन भएर मिति तय भए पनि सदस्य […]