Category: 'खेल'

कठिन जित निकाल्दै आयोजक न्यु स्टार फाइनलमा
बिर्तामोड, जेठ ३ । झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो सेमिफाइनलबाट आयोजक न्यु स्टार क्लबले कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेकोे छ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको खेलमा इलामको […]
हिलाम्ये मैदानमा जनसहयोग युथ क्लब गोलवर्षासँगै सेमिफाइनलमा
बिर्तामोड, जेठ २ । जनसहयोग युथ क्लब मोरङ झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सप्तरीको नव बुद्ध युथ क्लबमाथि गोलवर्षा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]
रेडहर्स एफसी न्यु स्टार गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, जेठ १ । इलामको रेडहर्स फुटबल क्लब तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारत दार्जिलिङको पाहुना टोली युके फुटबल क्लबलाई पहिलो चरणमै पराजित गर्दै रेडहर्स सेमिफाइनलमा प्रवेश गरेको […]
न्यु स्टार गोल्डकपमा आज इलाम र दार्जिलिङ खेल्दै
बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा जारी तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (सोमबार) पाहुना टोली युकेएफसी दार्जिलिङ र इलामको रेडहर्स एफसीले प्रतिस्पर्धा गर्दैछन् । बिर्तामोड-७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हिजो भएको दोस्रो क्वार्टर […]
सन्दिप निर्णायक बन्दा बराह-११ न्यु स्टार गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, बैशाख ३१ । सुनसरीको बराह ११ तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भुटानको डिएसएलाई पराजित गर्दै बराह ११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो । […]
बिर्तामोडमा कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ३१ । झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता आयोजनाबारे आज […]
इलामको दानाबारीमा राष्ट्रिय रग्बी प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ३१ । जेठको अन्तिम साता इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । इलामको माई नगरपालिकामा जेठ २६ गतेदेखि यु–२० महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको हो । प्रतियोगिता माई नगरपालिका-४ […]
तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पूरा
बिर्तामोड, बैशाख २८ । तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही बैशाख ३० गतेदेखि झापाको बिर्तामोस्थित सुन्दरडाँडा खेलमैदान खोपबाडीमा हुने तेस्रो संस्करणको न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी […]
स्पष्टीकरण सोध्ने मन्त्रालयद्वारा नै पुरानो खामको प्रयोग
बिर्तामोड, बैशाख २६ । ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश […]