बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । सहकारी ऐन २०७४ को अनुसार यही […]
बिर्तामोड, असोज १९ । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख रुपैयाँ प्रदान गरेको छ । आज सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच […]
बिर्तामोड, असोज १८ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले हालै निर्वाचित १ नम्बर प्रदेश समितिका अध्यक्ष र कोषाध्यक्षलाई सम्मान गरेको छ । संघको प्रधान कार्यालय बिर्तामोडमा आज आयोजित कार्यक्रममा प्रदेश अध्यक्षमा निर्वाचित रुपदल विश्वकर्मा (राजु) […]
बिर्तामोड, असोज १७ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश १ को अध्यक्षमा झापाका व्यवसायी उदयकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । उनी बिर्तामोडको पञ्चकन्या ट्राभलका सञ्चालक हुन् । शनिबार झापाको बिर्तामोडमा […]
बिर्तामोड, असोज १५ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । नगरकार्यपालिकाको आज बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो । नगर प्रमुख […]
बिर्तामोड, असोज १५ । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ । अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म […]
विराटनगर, असोज १५ । मोरङमा साबुन पानीले हात धुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हात धुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ […]
बिर्तामोड, असोज १४ । बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय दिइनुपर्ने कुरामा झापाका महिला अधिकारकर्मीले जोड दिएका छन् । रिपोर्टर्स क्लबले बिर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी उनीहरुले बलात्कार जस्तो […]
बिर्तामोड, असोज १० । एसिड प्रहारका घटनामा कमि नआएपछि सरकारले यसको उत्पादन, निकासी तथा बिक्रीमा कडा कानुन ल्याउने भएको छ । सरकारले तेजाब तथा अन्य घातक पदार्थको नियमनसम्बन्धी विधेयक राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अध्यादेश […]
बिर्तामोड, असोज ८ । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच आज बिहीबार […]