Category: 'स्वास्थ्य'

असहायको सहारा बनेका दिवाकरलाल
बिर्तामोड, बैशाख २ । सरकारले लागु गरेको लक डाउनको समयमा झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका ३४ वर्षीय उनी पछिल्लो १४ दिनयता सडकमा […]
प्रदेश सरकारले दियो कोरोना नियन्त्रणका लागि झापालाई १ करोड २० लाख
बिर्तामोड, बैशाख २ । लक डाउनका कारण समस्यामा परेका विपन्नहरूलाई राहत वितरणका लागि प्रदेश १ सरकारले झापाका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले झापाका ८ वटा नगरपालिकालाई १०–१० लाख […]
कोरोनाबाट मृत्यु हुने एक लाख २० हजार नजिक
संक्रमितको संख्या १९ लाख २३ हजार नाघ्यो, ४ लाख ४३ हजार निको भएर फर्किए घर -हिमाल खरेल बिर्तामोड, बैशाख २ । विश्वभर एक लाख १९ हजार ५९५ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट […]
कोरोनाबाट एक लाख १४ हजार १७५ जनाको मृत्यु
संक्रमितको संख्या १८ लाख ५१ हजार नाघ्यो, अमेरिकामा मात्रै ५ लाख ६० हजार संक्रमित -हिमाल खरेल बिर्तामोड, बैशाख १ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर एक […]
आजबाट नयाँ वर्ष, घरमै सीमित उत्साह
बिर्तामोड, बैशाख १ । यसपालिको नयाँ वर्ष अन्य वर्षहरुभन्दा फरक अवश्य छ । एकअर्कासँग अंकमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै शुभकामना व्यक्त गरेर नयाँ वर्षको स्वागत हुँदैछ । प्राचीन राजा विक्रमादीत्यले सुरुवात गरेका यो […]
सिरुवा पर्व नमनाउन अपिल
बिर्तामोड, चैत ३० । कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण यस वर्ष सिरुवा पर्व विगत वर्षहरुमा जस्तोगरी नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ […]
बिर्तामोडको राहत कोषमा सहाराको १ लाख ७१ हजार
बिर्तामोड, चैत ३० । सामाजिक सेवामुलक कार्यमा अग्रणी सहारा नेपाल साकोस बिर्तामाड—२ चारपानेले बिर्तामोड नगरपालिकाको राहत कोषमा नगद हस्तान्तरण गरेको छ । आइतबार संस्थाका सहसचिव ज्ञानुनाथ मैनाली नेतृत्वको साकोस टोलीले कोरोना भाइरस राहत कोषमा नगद […]
यस्तो छ सार्क मुलुकमा कोरोनाको अवस्था
-हिमाल खरेल बिर्तामोड, चैत ३० । कोरोना भाइरसका कारण दक्षिण एसियाली देशहरु नेपाल, भूटान र माल्दिभ्सबाहेक अन्य देशहरुका नागरिकले ज्यान गुमाएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेनन् । दक्षिण […]
सय दिन, जसले संसार बदल्दियो
३१ डिसेम्बर, २०१९ — समय दिउँसो १ः३८ बजे। एक चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म […]