Category: 'स्वास्थ्य'

झापामा क्वारेन्टाइनमा १०४ जना, होम क्वारेन्टाइनमा ८०५
बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको […]
भोका कुकुरलाई बिस्कुट खुवाइँदै (फोटो फिचरसहित)
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
कोरोनाबाट निधन हुने ३८ हजारनजिक
-हिमाल खरेल बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख […]
कोरोना राहत कोषमा बिर्तामोडको ५० लाख रुपैयाँ
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]
बिर्तामोडमा विदेशबाट आएकाको विवरण संकलन सुरु
बिर्तामोड, चैत १६ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ बाट विदेशदेखि हालसालै आएका व्यक्तिहरुको लागत संकलन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार अन्य वडामा पनि त्यस्ता व्यक्तिहरुको पहिचान कार्य सुरु गरिनेछ […]
अस्ट्रेलियाका नेपालीलाई नेपाल फर्काउने दूतावासको पहल
अस्ट्रेलिया, चैत १६ । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा अस्ट्रेलियास्थित नेपाली दूतावासले कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने गृहकार्य सुरु गरेको छ । दूतावासले अस्ट्रेलिया सरकारले केही दिनपछि आफ्ना नागरिकलाई ल्याउन लागेको नेपाल एयरलाइन्सको […]
नील डेविडले फ्रेन्चाइजी फि पनि नलिने
बिर्तामोड, चैत १६ । नेपालका चर्चिच सेलिब्रेटी हेयरस्टाइलिस नील डेविड कटवालले कोरोना भाइरसको बढ्दो त्रासबाट जोगिन सरकारले गरेको लक डाउनसँगै विभिन्न परोपकारी घोषणा गरिरहेका छन् । यसपटक उनले आफ्ना ६५ भन्दा बढी फ्रेन्चाइजहरुका लागि परोपकारी […]
विदेशबाट आएकाको सूचना दिन झापाका एसपीको आग्रह
बिर्तामोड, चैत १६ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले टोल सुधार तथा विकास समिति र स्थानीयबासीले विदेशबाट आएका नागरिकको सूचना प्रहरीलाई नदिएकोप्रति गुनासो गरेका छन् । आइतबार बिहान ०६ः४६ बजे सामाजिक सञ्जाल फेसबुकममा स्टाटस […]
आजबाट कोरोना संक्रमणको परीक्षण धरानमै
झापा, चैत १६ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण आज आइतबारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालामा हुने भएको छ । यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको […]