बैङ्किङ कसुरमा बिर्तामोडकी थापा पक्राउ
बिर्तामोड, पुस १ । प्रहरीले झापा बिर्तामोड-२ चारपानेकी एक महिलालाई बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रिति थापा रहेकी छन् । […]







