कनकाईका ओलीको पहलमा विद्यार्थीलाई ४५ दिन निःशुल्क खाना
बिर्तामोड, चैत १७ । झापाको कनकाई–२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजाको व्यवस्था आजबाट अन्त्य गरिएको छ । चैत १९ गतेदेखि विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुने भएपछि आजबाट […]











