कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ […]








