वीर अमरसिंह माविको वार्षिकोत्सवमा शिक्षक र विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको पुरानो विद्यालयमध्येको एक बिर्तामोडको वीर अमरसिंह माध्यमिक विद्यालयले ६८ औँ वार्षिकोत्सवमा विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मान गरेको छ । आज विद्यालय परिसरमा भएको कार्यक्रममा पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, पूर्वव्यवस्थापन समिति अध्यक्ष, सदस्य तथा […]









