अर्जुनधाराबाट एक्जाभेटर र टिपरसहित चालक पक्राउ
बिर्तामोड, जेठ १८ । प्रहरीले झापाको अर्जुनधाराबाट अवैध उत्खननमा संलग्न सवारीसधानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । अर्जुनधारा–३ सुखानी खोलाको बगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अवैधरूपमा बालुवा उत्खनन भइरहेको सूचनापछि प्रहरीले एक्जाभेटर र टिपरसहित दुईजनालाई […]













