बिर्तामोड, जेठ १० । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको एकका लागि एक अभियानले शनिबार बिर्तामोड ६ मा खाद्य सामग्री वितरण गरेको छ । स्थानीय जलकन्या देवी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच अभियानले ३० विपन्न […]
बिर्तामोड, जेठ १० । नेपालमा शनिबार थप ३२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भैरहवा […]
बिर्तामोड, जेठ १० । ‘एकका लागि एक’ अभियानले क्वारेन्टिनमा बसेका मानिसलाई खाना खुवाउन थालेको छ । लक डाउनपछि झापामा सुरु गरिएको अभियानले चार दिनदेखि क्वारेन्टिनमा खाना खुवाइरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार […]
बिर्तामोड, जेठ १० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४१५ पुगेको छ । हालसम्म ५२ लाख ९८ हजार १२८ जनामा कोभिड १९ पुष्टि भएको छ । २१ […]
बिर्तामोड, जेठ ८ । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना […]
बिर्तामोड, जेठ ८ । झापामा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि तयारी सुरु भएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक […]
बिर्तामोड, जेठ ८ । नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । कोभिड १९ संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको […]
बिर्तामोड, जेठ ८ । झापामा बिहीबार थप १५ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा […]
बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको […]
ब्राजिल, रसिया र भारतमा संक्रमण बढ्दै बिर्तामोड, जेठ ८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २६० पुगेको छ । हालसम्म ५० लाख ८२ हजार २४४ जनामा कोभिड […]