Category: 'स्वास्थ्य'

लकडाउनमा अब यी क्षेत्र खुल्नेछन्
झापा, बैशाख २५ ।सरकारले शर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो। बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, […]
आज वीरगन्जमा कोरोना पुष्टि भएका एकै परिवारका
वीरगञ्ज, बैशाख २४ । बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए । उनीहरुकै परिवारका ३६ वर्षीय […]
‘एकका लागि एक’ अभियान : बिर्तामोड ५ मा वितरण
बिर्तामोड, बैशाख २४ । ‘एकका लागि एक’ अभियानअन्तर्गत बुधबार बिर्तामोड वडा नम्बर ५ मा खाद्य सामग्री वितरण गरिएको छ । सहारा नेपालको अगुवाईमा सुरु भएको अभियानले वडाका ५० परिवारलाई देवी माविमा आयोजित एक कार्यक्रमका बीच […]
‘एकका लागि एक’ अभियान: बिर्तामोडमा वितरण सुरु
बिर्तामोड, बैशाख २४ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले बिर्तामोड नगरपालिकामा खाद्य सामग्री वितरण सुरु गरेको छ । बैशाख १९ गते सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै […]
झापाको सीमामा भारतीयबाट प्रहरीमाथि आक्रमण प्रयास
बिर्तामोड, बैशाख २३ । झापाको मध्यदक्षिणी सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् । झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लरनजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको हो । १३१ नम्बर […]
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजारनजिक
बिर्तामोड, बैशाख २३ । विश्वभर २ लाख ५१ हजार ९६० जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार ६९२ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको […]
कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु
झापा, बैशाख २२ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सोमबार ( ४ मे २०२०) सम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले […]
‘एकका लागि एक’ अभियान: अर्जुनधाराबाट वितरण सुरु
बिर्तामोड, बैशाख २१ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले अर्जुनधारा–१० बाट खाद्य सामग्री वितरण सुरु गरेको छ । शुक्रबार सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न […]
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो
-हिमाल खरेल बिर्तामोड, बैशाख २१ । विश्वभर २ लाख ४४ हजार ५९६ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३४ लाख ७९ हजार ८७५ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]