Category: 'स्वास्थ्य'

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७ हजारनजिक
-हिमाल खरेल बिर्तामोड, बैशाख १५ । विश्वभर २ लाख ६ हजार ९१४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २९ लाख ९३ हजार २०३ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
बाह्रदशीका कोरोना संक्रमित जमाती
झापा, बैशाख १४ । आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा बाह्रदशीका ५० वर्षीय पुरुष जमाती रहेको खुलेको छ । उनी भारतको नयाँ दिल्लीबाट चैत १० गते घर आएका थिए । गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका […]
बैशाख २५ सम्म लक डाउन
झापा, बैशाख १४ । सरकारले वैशाख २५ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन लक डाउन जारी राख्ने निर्णय गरेको हो । यसअघि बैशाख ३ […]
झापामा थप १ जनामा कोरोना
झापा, बैशाख १४ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी झापा बाह्रदशीका ५० वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । झापामा यसअघि दमक ३ का ६२ […]
नेपालमा १६ जनाले जिते कोरोना
झापा, बैशाख १४ । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १६ पुगको छ । आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना संक्रमित निको भएर घर फर्किएका छन् […]
वीरगन्जमा थप दुई जनामा कोरोना
वीरगञ्ज, बैशाख १४ । पर्साको वीरगन्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै […]
प्रदेश १ मा ९०६ जनाको कोरोना परीक्षण, बढाइयो परीक्षण दर
झापा, बैशाख १३ । प्रदेश १ मा शुक्रबारसम्म ५ हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । पिसिआर विधिबाट ९०६ र आरडिटीबाट यो अवधिमा ४ हजार १६० जनाको नमुना संकलन भई परीक्षणमा […]
दमकको उत्तरी क्षेत्रलाई बाँधियो चारकिल्ला
दमक, बैशाख १३ । दमक नगरपालिकाले एक सूचना निकालेर कोरोना संक्रमण पुष्टि भएको ३ नम्बर वडा आसपासको क्षेत्र सिल गरेको छ । सो वडाका ६२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएपछि सुरक्षित रहन नगरले चारकिल्ला […]
कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार
-हिमाल खरेल बिर्तामोड, बैशाख १३ । विश्वभर १ लाख ९६ हजार ९८१ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २८ लाख २६ हजार ८४७ पुगेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]