Category: 'अर्थ/वाणिज्य'

सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
मौद्रिक नीतिः सहुलियत कर्जाको सीमा बढाउनुपर्छ
महेन्द्रकुमार गिरी संविधानले नै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाका रूपमा स्वीकार गरेकाले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा पनि सहकारी क्षेत्रले प्राथमिकता पाउनुपर्छ भनेर हामीले लबिङ गर्दै आइरहेका थियौँ । नेपालमा बैंकको पहुँचमा पुग्न […]
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा
बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध […]
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
बस्नेत र डालमिया नेपाल-भारत उद्योग वाणिज्य महासंघको सदस्य चयन
बिर्तामोड, भदौ १४ । झापाका दुईजना युवा व्यवसायी तथा उद्योगी नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा चयन भएका छन् । बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया सदस्य चयन भएका […]
परिसंघले गठन गर्यो विदेशी लगानी सहजीकरण समिति
बिर्तामोड, भदौ १४ । नेपाल उद्योग परिसंघले विदेशी लगानी सहजीकरण समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोष संयोजक रहने गरी समिति गठन भएको हो । समितिको […]
इक्यान रजत महोत्सवमा आश्रमलाई सहयोग
बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ । २५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज […]
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]