Category: 'अर्थ/वाणिज्य'
यामाहाको ‘रे जेडआर १२५ एफआइ’ स्कुटर सार्वजनिक
बिर्तामोड, असोज ८ । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच आज बिहीबार […]
बिर्तामोड उवासंघको चुनाव पुस ७ मा, अध्यक्षका सात आकांक्षी
-हिमाल खरेल बिर्तामोड, असोज ६ । बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ । आज मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ […]
चिया मजदुरको बढ्यो ज्याला
बिर्तामोड, असोज २ । चिया मजदुरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि भएको छ । ज्याला बृद्धि गरिएपछि उद्योग र मजदुरबीचको विवाद पनि टुुङ्गिएको छ । चियासम्बद्ध मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बिहीबार चार […]
काँकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का रोकियो
बिर्तामोड, भदौ २३ । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती […]
सशस्त्र प्रहरीद्वारा सात लाखको अवैध सामान बरामद
बिर्तामोड, भदौ १८ । झापाका विभिन्न पोस्टमा खटिएको सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर नेपाल ल्याइँदै गरेको सात लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । झापामा रहेका नौवटा बोर्डर आउट पोस्ट र नम्बर २ […]
ग्राहकको मन जित्दै अर्ग्यानिक कोसेली घर
बिर्तामोड, भदौ १४ । ७४ को अन्तिमतिर बिर्तामोड–५ का अच्युत दाहाल एक्कसि थलापरे । डाक्टरका अनेक क्लिनिक र अस्पताल चहारे । स्वास्थ्य गम्भीर हुँदै जाँदा उनी भौतारिरहेका बेला, मधुमेह, उच्च रक्तचाप र मुटुको समस्य घट्ने […]
व्यवसायी कार्की सम्मानित
बिर्तामोड, भदौ ११ । व्यवसायी तथा सामाजिक व्यक्तित्व बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । सामाजिक गतिविधि र निजी क्षेत्रमा […]
एक करोड लगानीमा जाइन्ट साइकलको सोरुम बिर्तामोडमा
बिर्तामोड, भदौ ५ । साइकल पारखीका लागि अब झापामै बिक्री केन्द्र सञ्चालनमा आएको छ । द हिमालयन माउन्ट बाइक सर्भिस सेन्टरले बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच बिर्तामोड सिटी सेन्टरमा सोरुम […]
युनिकमद्वारा वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न सहयोग
बिर्तामोड, साउन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले झापामा उद्योग वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न वितरण गरेको छ । लक डाउनका कारण प्रभावित युनिकमका सदस्यसमेत रहेका उनीहरुलाई एक महिनासम्म पुग्ने खाद्य सामग्री वितरण […]


