Category: 'मनोरञ्जन'
मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने
बिर्तामोड, मंसिर २५ । गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी झापाकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका पाएकी छन् । आइतबार राति प्रसारित इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले […]
चलचित्र पत्रकारको अगुवाइमा बिर्तामोडमा सतीदेवीको प्रदर्शन हुने
बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा मंसिर २६ गते नेपाली चलचित्र ‘सतीदेवी’ को प्रिमियर शो हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा पर्सि मंगलबार पाथिभरा सिने प्लाजामा ‘सतीदेवी’ को विशेष प्रदर्शनी […]
राष्ट्रिय भाक्का दिवसमा सारेगमपकी विजेता नीलञ्जना रायले प्रस्तुति दिने
बिर्तामोड, मंसिर २२ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणमा भारतीय गायिका नीलञ्जना राय आउने भएकी छन् । झापाको बिर्तामोडमा हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस योपटक डोमालाल राजवंशी […]
झापा उत्सव स्थगित
बिर्तामोड, मंसिर १७ । दोस्रोपटक हुन लागेको झापा उत्सव स्थगन भएको छ । यही मंसिर २४ र २५ गते झापाको चारपानेनजिक हुन लागेको झापा उत्सव अप्रत्याशित परिस्थितिको कारण स्थगन भएको हो । आयोजकले सामाजिक सञ्जाल […]
प्याब्सनको नृत्यमा बेल्स मोडेल स्कुल दुई विधामा प्रथम
बिर्तामोड, मंंसिर १४ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडद्वारा आयोजित नृत्य प्रतियोगितामा बिर्तामोडको बेल्स मोडेल इङलिस स्कुल दुईवटा विधामा प्रथम भएको छ । प्याब्सन झापाको वार्षिक कार्यक्रमअन्तर्गत बिर्तामोडस्थित कोहेड कलेजमा बुधबार र बिहीबार […]
मेनुकाको खुट्टा छोएर रणवीर कपुरले मागे आशीर्वाद
बिर्तामोड, मंसिर ८ । चर्चित रियालिटी शो इन्डियन आइडलमा धमाका मच्चाइरहेकी झापा जलथलकी गायिका मेनुका पौडेलको दमदार प्रस्तुति सुनेर बलिउडका नायक रणवीर कपुरले खुट्टा छोएका छन् । भोलि शनिबार प्रस्तुत हुने शोमा रणवीरले मेनुकाको खुट्टा […]
१९७४ एडीले बिर्तामोडमा मंसिर २५ गते कन्सर्ट गर्ने
बिर्तामोड, मंसिर ३ । नेपाली लोक–रक ब्यान्ड १९७४ एडीले झापाको बिर्तामोडसहित नेपालका शहर र विदेशमा कन्सर्ट गर्ने भएको छ । ब्यान्डले ‘मिनी टूर’को घोषणा गर्दै पहिलो कन्सर्ट आइतबार भारतको दार्जिलिङस्थित खर्साङमा हुने उल्लेख छ । […]
बुद्धशान्तिको ठुटेवर मेला मंसिर ५ गतेदेखि
मेचीनगर, मंसिर १ । झापाको बुद्धशान्ति–६ स्थित ठुटेवर परिसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले प्रसिद्ध ठुटेवर मेला लाग्ने भएको छ । मेला मंसिर ५ गते देखि ११ गते सम्म आयोजना गर्न लागिएको हो । […]
झापाकी मेनुकालाई इण्डियन आइडलको स्टेजमै फिल्मको अफर
बिर्तामोड, कात्तिक १५ । झापा जलथलकी मेनुका पौडेललाई इण्डियन आइडलको स्टेजमै फिल्मको अफर आएको छ । इण्डियन आइडलको टप १५ मा प्रतिस्पर्धा गरिरहेकी उनलाई उक्त शोको दिपावली विशेष एपिसोडमा गेस्टले फिल्ममा अभिनय र गायनको प्रस्ताव […]



