Category: 'मनोरञ्जन'
अविवाहितको प्रमाणपत्र लिँदा भाइरल भए बुद्धशान्तिका दिनेश
बिर्तामोड, बैशाख ९ । झापाको बुद्वशान्ति–३ का दिनेश तिम्सिनालाई भाइको बिहेमा साथीहरूले ठट्टा गर्दै ’हुत्तिहारा’ प्रमाणपत्रले सम्मान गरेपछि यतिबेला उनी सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उमेरले ३५ वर्ष कटिसक्दा पनि विवाह नगरेको भन्दै उनका […]
बिर्तामोडकी इशा नेपाल आइडलको टप १६ मा
बिर्तामोड, चैत २६ । झापा बिर्तामोडकी इशा सुवेदी नेपाल आइडल सिजन ५ को टप १६ मा प्रवेश गरेकी छन् । इशा एपीवान टेलिभिजनमार्फत प्रशारण भइरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् । बिर्तामोडको […]
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
बिर्तामोड, चैत २५ । २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा आगामी यही ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकरक भाकाहरु […]
बुद्धशान्तिका तामाङले ल्याए लेकाली डोल्मो म्युजिक भिडियो
बिर्तामोड, चैत ११ । झापा बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ । इजरायलमा बस्दै आएका पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । […]
झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने
बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश […]
बिर्तामोडमा फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा यहि फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने भएको छ ।होटल व्यवसायी संघको आयोजनामा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सडक फुड फेस्टीवल हुने भएको हो। संघले आज बिर्तामोडमा […]
गायिका मेनुका पौडेलले चार सहरमा सांगीतिक प्रस्तुति दिने
बिर्तामोड, फागुन ६ । भारतीय रियालिटी सो इन्डियन आइडलपछि चर्चामा आएकी झापाकी गायिका मेनुका पौडेलले नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने भएकी छिन् । उनले काठमाडौँ, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको […]
झापामा बृहत जनवादी गीति कार्यक्रम हुने
बिर्तामोड, माघ २८ । झापाको बाह्रदशीमा रहेको सहिद प्रजापति स्मृति प्रतिष्ठानले बृहत जनवादी गीति कार्यक्रम गर्ने भएको छ । बिर्तामोडमा आज पत्रकार भेटघाटमा कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङ […]
चलचित्र निर्देशक निश्चलले स्वास्थ्य संस्थालाई दान दिए तीन रोपनी जग्गा
बिर्तामोड, माघ २३ । झापाको बिर्तामोडका चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ […]



