बिर्तामोड, पुस २२ । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मरिसससँगको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार दुवै खेल दशरथ रंगशालामा हुने […]
बिर्तामोड, पुस २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौँ चरणका खेलहरू सकिँदा सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौँ चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा […]
बिर्तामोड, पुस २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औँ कार्यसमिति बैठक आज बिहीबार बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२ः३० बजेपछि सुरु हुनेछ । बैठकमा […]
डा राजु पंगेनी हाम्रो श्वास फेर्ने नली नाक वा मुखबाट गर्धन हुँदै फोक्सोसम्म पुगेको हुन्छ। निदाएको बेलामा पनि यही नली मार्फत हामीले बिना अवरोध आरामसँग श्वास फेरिरहेका हुन्छौ। धेरैजसो मोटो मानिसमा गर्धनको भागको श्वास नली साँघुरो […]
बिर्तामोड, पुस २० । सशस्त्र प्रहरी बल नेपालको एक टोलीले झापाको भारतीय सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । आज झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित दलेगाउँ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल […]
बिर्तामोड, पुस १९ । खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा दिनेश शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ […]
बिर्तामोड, पुस १८ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म […]
बिर्तामोड, पुस १६ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच झापाको भुरुङ्गामा वर्ष २०२०–२१ ले वर्ष २०२१–२२ लाई पद हस्तान्तरण गरेको हो । वर्ष २०२०–२१ का […]
बिर्तामोड, पुस १६ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरी खेल्न बाध्य भयो । कतार एअरवेज सहिद स्मारक ‘ए’ […]
बिर्तामोड, पुस १५ । बिर्तामोडमा सम्पन्न तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले उचालेको छ । खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो । बिर्तामोडको […]