Category: 'हाम्रो झापा'

झापा गाउँपालिकामा सुत्केरीलाई तीन हजार पोषण भत्ता
बिर्तामोड, फागुन २२ । झापाको झापा गाउँपालिकाले सुत्केरी पोषण भत्तामा बृद्धि गरेको छ । सुत्केरी महिलालाई दिइँदै आएको पोषण भत्तामा एक हजार रुपैयाँ बढाएर तीन हजार पुर्याइएको अध्यक्ष जयनारायण शाहले बताए । अघिल्लो आर्थिक वर्षमा […]
सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ गीत चर्चामा
बिर्तामोड, फागुन २१ । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीत रिलिज भएको छ । भावसागर युट्युव च्यानलमा रिलिज भएलगत्तै नेपाली सांगीतिक बजारमा यो गीतको यतिबेला चर्चा चुलिएको छ । बुढानिलकण्ठ, रातो बंगला […]
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर, फागुन १६ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो […]
भद्रपुर झापा गोल्डकप: उपाधिका लागि आर्मी र मछिन्द्र खेल्दै
भद्रपुर, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा गर्दै छन् । विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको […]
मछिन्द्र भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १४ । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ […]
आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १३ । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय […]
इष्ट होराइजनका एनसिसी क्याडेटद्वारा बृक्षरोपण तथा सरसफाइ
मेचीनगर, फागुन ११ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तर्गतका एनसिसी छात्रछात्राहरुले झापाको मेचीनगर रचित अम्दा अस्पताल र धुलाबारी स्वाथ्य चौकी परिसरमा सरसफाइ तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् । […]
एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
भद्रपुर, फागुन १२ । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको […]
आर्मी भद्रपुर झापा गोल्डकपको अन्तिम चारमा
भद्रपुर, फागुन ११ । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले […]