Category: 'हाम्रो झापा'
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ
बिर्तामोड, मंसिर ३ । रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै झापाको सुरुङ्गाका एक सयभन्दा बढी युवासँग करिब एक करोड रुपैयाँ ठगेर बेपत्ता बनेका सञ्जय सरदार पक्राउ परेका छन् । सरदारलाई हिजो शनिबार राति विराटनगरबाट प्रहरीले पक्राउ […]
प्रथम झापा लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोड खेल्ने
भद्रपुर, मंसिर २ । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल […]
धुलाबारी निन्दा खोलाको छठ पूजाको तयारी पूरा
मेचीनगर, मंसिर २ । झापाको धुलाबारीस्थित निन्दा खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ । छठ पूजा व्यवस्थापन गर्दै आएको धुलाबारी छठ पूजा समितिले आज पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, […]
बुद्धशान्तिको ठुटेवर मेला मंसिर ५ गतेदेखि
मेचीनगर, मंसिर १ । झापाको बुद्धशान्ति–६ स्थित ठुटेवर परिसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले प्रसिद्ध ठुटेवर मेला लाग्ने भएको छ । मेला मंसिर ५ गते देखि ११ गते सम्म आयोजना गर्न लागिएको हो । […]
ज्यामिरगढीमा एम्बुलेन्स खरिदका लागि दबाब दिन वडालाई रकम प्रदान
मेचीनगर, मंसिर १ । एम्बुलेन्स खरिदका लागि वडालाई दबाब दिने उद्देश्यले झापाको मेचीनगर–१५ ज्यामिरगढीका युवाहरुले व्यंग्यस्वरुप रकम प्रदान गरेका छन् । हाम्रो ज्यामिरगढी युवा समाजको अगुवाइमा शुक्रबार पाँच हजार रुपैयाँ वडा कार्यालयलाई प्रदान गरिएको समाजका […]
नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने बाल सञ्जाल झापाका सचिव पक्राउ
बिर्तामोड, मंसिर १ । नक्कली फेसबुक आइडी बनाएर महिलाको गोप्य अंगको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरी दुरुपयोग गरेको आरोपमा एकजना किशोर पक्राउ परेका छन् । प्रहरीले झापा कमल गाउँपालिका–१ का १९ वर्षीय विनोद थापालाई पक्राउ […]
झापा लिगको टाइटल स्पोन्सरमा ओम साई पाथिभरा हस्पिटल
भद्रपुर, मंसिर १ । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको […]
झापामा तिहारका बेला सडक दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
बिर्तामोड, मसिंर १ । तिहार अवधिभर झापामा आठवटा सडक दुर्घटना भएका छन् । दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । कात्तिक २५ गते काग तिहारका दिनदेखि कात्तिक २९ गते भाइटिकासम्म जिल्लाभर आठवटा […]
बिरिङ खेलामा हुने छठ पूजाको तयारी अन्तिम चरणमा
बिर्तामोड, मसिंर १ । बिरिङ खोलामा हुँदै आएको छठ पूजाको तयारी अन्तिम चरणमा रहेको छठ समाज सेवा समिति बिर्तामोडले जनाएको छ । समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो दिने, बाँसको अस्थायी […]



