
Category: 'हाम्रो झापा'

२० वर्षीय सञ्जयले बनाए ह्याचरी मेसिन
एकपटकमा ५०० चल्ला उत्पादन – हिमाल खरेल बिर्तामोड । २० वर्षीय सञ्जय बाँस्तोला पेशाले इन्जिनियर होइनन् । विराटनगरको एक कलेजमा बिसिए पढ्दैछन् । कलेज विदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन् […]
सताक्षी गोल्डकपमा ८ टिम
झापा । फागुन ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘सताक्षी गोल्डकप २०७६’ मा भारतको एकसहित आठवटा टिम सहभागी हुने भएका छन् । तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, […]
भक्का जोगाउन भाक्का दिवस
बिर्तामोड । जाडो मौसममा राजवंशी समुदायमा भक्का खाने परम्परागत चलन हो । पछिल्लो समय भक्का चोक बजारमा खाजाको रुपमा समेत खान पाइन्छ । अग्र्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गको मौसमी व्यापार समेत बनेको […]
सहाराले गर्यो मस्तिष्क तथा स्नायू रोगको उपचार
बिर्तामोड । सहारा नेपाल साकोसको अगुवाईमा भएको मस्तिष्क तथा स्नायू रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३५० जना रोगीको उपचार गरिएको छ । सहारासहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका हुन् । […]
लायन्सले दियो ५६३ जनालाई न्यानो कपडा
झापा । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए१ एरिया १ ले ५६३ जनालाई न्यानो कपडा वितरण गरेको छ । झापा ५ पन्थापाडाका स्थानीय ज्येष्ठ नागरिक र विद्यार्थीलाई […]
विपन्न परिवारलाई कम्बल
कचनकवल । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहले ६० विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । वन समूहको १५ औँ साधारणसभाको अवसरमा न्यानो कम्बल वितरण गरिएको हो । धनराज गुरुङको अध्यक्षतामा भएको […]
प्रदेश भलिबलको क्वार्टर फाइनल समीकरण पूरा
शरणामती । झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको बिहीबारको खेलबाट क्वार्टर फाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा आयोजक झापा गाउँपालिकासहित झापाको बिर्तामोड र दमक नगरपालिका […]
बिर्तामोडमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा
बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल […]
१० रुपैयाँमै खाना !
बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै […]