Category: 'समाचार'
बिर्तामोड महोत्सवमा आज साँझ रचना रिमाल आउने
बिर्तामोड, पुस १२ । बिर्तामोड महोत्सवका दर्शकलाई मनोरञ्जन दिन युवापुस्ताकी लोकप्रिय तथा चर्चित गायिका रचना रिमाल आउने छिन् । पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएकी गायिका रचना रिमाल आज साँझ आउने भएकी महोत्सवका व्यवस्थापक डिल्ली दाहालले […]
लागत मूल्य नपाउँदा घट्याे चियाको निर्यात
बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ […]
हराउँदै झापाका रैथाने माछा
बिर्तामोड, पुस १२ । झापाका रैथाने जातका माछाहरू हराउन थालेका छन् । जलचर संरक्षण ऐन कार्यान्वयन हुन नसक्दा रैथाने र खोलाका माछा लोपोन्मुख भएका हुन् । खेतबारीमा पाइने अन्धा बाम, कचिया बाम, मागुर, हिलेलगायतका स्थानीय […]
दमकका १०७ वर्षीय घिमिरेलाई नगरपिता घोषणा
दमक, पुस ११ । दमक नगरपालिकाले दमक-१ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गर्दै सय वर्षमाथिका छजनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक-८ का १०६ […]
जोरसिमल कपमा धुलाबारी र तुर्केनी विजयी
मेचीनगर, पुस ११ । मेचीनगर ७ को जोरसिमलमा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल […]
सहारा नेपालको विश्वास परियोजनाले सुधार्दै ग्रामीण स्वास्थ्य
बिर्तामोड, पुस ११ । गैरसरकारी संस्था सहारा नेपालले सञ्चालन गरेको विश्वास परियोजनाबाट उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार आएको छ । परियोजना सञ्चालनको दुई वर्षमा यसको प्रभाव कोशी […]
बिर्तामोडमा व्यवसायीको चुनावः मैनालीद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
बिर्तामोड, पुस ११ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले […]
झापाको बुद्धशान्तिमा हजुरबुवाले नातिनी बेचे, बुहारी नस्वीकार्न अनेक प्रपञ्च
मेचीनगर, पुस ११ । झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । झापा […]
जोरसिमल कपमा ब्रदर्श र सालबारीको जित
मेचीनगर, पुस १० । मेचीनगर७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको आजको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजिन एफसीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले जित […]



