झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले गत माघ २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका छन् । […]
बिर्तामोड, चैत ४ । बिर्तामोडमा रहेका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरुले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन् । उनी प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुख हुन् । संघको […]
झापा । कोरोना भाइरसबाट पछिल्लो समय विश्व प्रभावित छ। पाँच हजारभन्दा धेरैको ज्यान लिएको यस भाइरसबाट खेलकुद पनि अछुतो छैन। फुटबल, क्रिकेट, बक्सिङ, म्याराथन लगायत सबैजसो खेल गतिविधि संक्रमण फैलिएसँगै विश्वभर रोकिएको छ। यसले खेल […]
झापा । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ […]
कोरोना भाइरसबाट बच्न कस्तो खानाखान आवश्यक भन्ने धेरैको जिज्ञासा हुनसक्छ। सरूवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरसलाई खानपानले खासै असर नपारेपनि शरीरमा रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा भाइरसको सङ्क्रमण छिटो हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित […]
झापा, चैत ३ । सरकारले देशभर लागु हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक […]
झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा […]
झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । त्यसयता यो […]
बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक […]
बिर्तामोड । कहिलेकाहीँ सुखद् संयोगहरु परोपकारी कार्यमा परिणत हुन्छन्, र दुःखी अनुहारमा उज्यालो छाउँछ । एउटै संस्थाका तीनजना पदाधिकारीको जन्मदिन एउटै मितिमा ! यो खुसीको संयोगलाई उनीहरुले अनाथ आश्रममा गएर बाँड्ने योजना बनाए । फागुन […]