Category: 'समाचार'
सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल
बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको […]
बिर्तामोडमा विकास पत्रकारिता कार्यशाला सम्पन्न
बिर्तामोड, जेठ १२ । झापाको बिर्तामोडमा विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । झापाली महिला सञ्चारकर्मीहरुको साझा संगठन नारी सञ्चार गृहले कार्यशाला आयोजना गरेको हो । गृहले आयोजना गरेको कार्यशालामा अग्रज पत्रकार, विकास अन्वेषक […]
आज पनि कोशी प्रदेशमा पानी पर्ने, मेघगर्जनको सम्भावना
बिर्तामोड, जेठ १२ । लगातार मौसममा फेरबदल भइरहेको कोशी प्रदेशमा आज शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आउनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम […]
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई १० स्वर्ण
बिर्तामोड, जेठ ११ । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा नेपालले १० स्वर्णसहित १५ पदक जितेको छ । अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौँका खेलाडी […]
बिर्तामोड-इलामको भाडा रु ४२५, बढी लिए खबर गर्न प्रहरीको आग्रह
बिर्तामोड, जेठ ११ । जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक यातायातले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । कार्यालयद्वारा एक सूचना निकालेर यात्रुलाई सो आग्रह गरिएको हो । झापाको बिर्तामोडदेखि […]
भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम
भद्रपुर, जेठ ११ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० […]
सदस्यहरुसँग खुला सम्वाद गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी
मेचीनगर, जेठ ११ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद सुरु गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा सम्वाद सुरु […]
सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत
बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् । […]
पारिजात स्कुलका उत्कृष्ट विद्यार्थी पुरस्कृत, बाल क्लब अध्यक्षमा जयन्ती
मेचीनगर, जेठ १० । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कुलले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरेको छ । सोही अवसरमा बाल क्लब समेत गठन गरिएको छ । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म […]


