Category: 'समाचार'
‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा
बिर्तामोड, असार १७ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको […]
रोटरी क्लब बिर्तामाडको अध्यक्षमा बिमली, सचिवमा घिमिरे
बिर्तामोड, असार १६ । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् । त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी […]
कोइलाको प्रदर्शन असार १७ मा
बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ । युनिक मिडिया हाउसको ब्यानरमा तयार भएको लघु चलचित्र ‘कोइला’ मा कलाकार बन्ने सपना लिएर गाउँदेखि सहर […]
चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने
बिर्तामोड, असार १५ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको […]
राष्ट्रिय क्रिकेट टोलीले सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने
बिर्तामोड, असार १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अस्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् […]
लायन्स बिर्तामोड सिटीको ‘ह्यान्ड ओभर टेक ओभर’ सम्पन्न
बिर्तामोड, असार १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा ग्रहण (ह्यान्ड ओभर टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच वर्ष २०२२-२३ का अध्यक्ष मनोज बानियाँलाई वर्ष २०२१-२२ का अध्यक्ष […]
युएईलाई एसिसी महिला टि२० च्याम्पियनसिपको उपाधि
बिर्तामोड, असार ११ । एसिसी महिला टि–२० च्याम्पियनसिपको उपाधि युएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै युएईले उपाधि जितेको हो । मलेसियाले जितका लागि दिएको १०१ […]
विराट अर्जुनले सुरु गर्यो डिस्पोजेवल सामग्रीको थोक बिक्री
बिर्तामोड, असार १० । नयाँ भवनमा सरेसँगै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लिमिटेडले उपभोक्ता सहकारी पसललाई थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । संस्थाले डिस्पोजेवल तथा सरसफाइका सामग्रीको थोक व्यापार पनि सुरु गरेको छ […]
महिला टि–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित
बिर्तामोड, असार ४ । एसिसी महिला टि–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ ।नेपालले लगातार दोस्रो जित हात पारेको हो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । मलेसियामा […]



