Category: 'समाचार'
व्यापार मेला समितिको सभापतिमा बिर्तामोडका डालमिया मनोनित
बिर्तामोड, जेठ १६ । नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उमेश डालमियालाई व्यापार मेला समितिको सभापतिमा मनोनयन गरेको छ । झापा बिर्तामोडका व्यवसायी डालमिया यसअघि महासंघको तीनपटक केन्द्रीय सदस्य भइसकेका छन् । महासंघको बैशाख […]
बिर्तामोड खानेपानी अध्यक्षमा मेघराज भारी मतान्तरले विजयी
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोला भारी मतान्तरले विजयी भएका छन् । आज बिहान ०९ः५५ बजेसम्मको मतगणना अनुसार बास्तोलाले १९०३ मत प्राप्त गरेका छन् । हालसम्म […]
बिर्तामोड खानेपानीः मेघराजको प्यानलकै अग्रता कायमै
बिर्तामोड, जेठ १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति भएको नयाँ समिति चयनको मतगणना जारी छ । आज बिहान ६ बजेसम्मको १३६३ मतगणना अनुसार मेघराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक […]
मिस्टर एन्ड मिस एसइइको उपाधि एनिक र निसिमलाई
बिर्तामोड, जेठ १५ । मिस्टर एन्ड मिस एसइइ २०२३ कोशी प्रदेशअन्तर्गत मिस एसइइको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले जितेकी छन् । उनी चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी हुन् । आज साँझ झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगिताको फिनालेमा अन्य […]
प्रेस क्लब मेचीनगरको वक्तृत्वकलामा रमेश नेपाल प्रथम
मेचीनगर, जेठ १५ । प्रेस क्लब मेचीनगरको आयोजनामा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा रमेश नेपाल प्रथम भएका छन् । बाल सुबोधिनी माध्यमिक विद्यालयका उनले ३१ अंक प्राप्त गरे । त्यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला […]
बिर्तामोड खानेपानीको मतदान सुरु, कुल मतदाता ८,७५६
बिर्तामोड, जेठ १५ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति हुने नयाँ समिति चयनका लागि मतदान सुरु भएको छ । संस्थाको बिर्तामोड-५ स्थित मुख्य कार्यालय परिसरमा बनाइएको मतदान केन्द्रमा मतदाताको […]
कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई
बिर्तामोड, जेठ १४ । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिको अध्यक्ष रहेका राई धरानको बुढासुब्बा गोल्डकपका संस्थापक हुन् । संघको प्रथम अधिवेशनले राईलाई निर्विरोध अध्यक्ष चयन […]
जिल्ला सहकारी संघले माग्यो प्रशासनसमक्ष शान्ति-सुरक्षा
बिर्तामोड, जेठ १४ । झापा जिल्ला सहकारी संघ लिमिटेडले जिल्ला प्रशासन कार्यालयसमक्ष शान्ति-सुरक्षाको माग गरेको छ । झापामा रहेका सहकारी संघसंस्था र लघुवित्त सेवा प्रदायक संघसंस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, […]
सञ्चारिका समूह झापा अध्यक्षमा लीला अनमोल
बिर्तामोड, जेठ १४ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् । आज झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको […]

