Category: 'समाज'
झापाका सहकारीबाट ३० लाख रुपैयाँ चोर्ने मकवानपुरको एउटै गाउँका छजना सार्वजनिक
बिर्तामोड, बैशाख ९ । झापा जिल्लाका विभिन्न १३ वटा सहकारी संस्थाबाट ३० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने कार्यमा संलग्न छजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । झापा जिल्लाका सहकारी संस्थाबाट विभिन्न मिति, समय […]
पाँचथरको सल्लेरीमा जिप दुर्घटना हुँदा झापाका तीनसहित १४ जना घाइते
बिर्तामोड, बैशाख ९ । ताप्लेजुङबाट झापा आउँदै गरेको जिप मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा दुर्घटना हुँदा झापाका तीनजनासहित १४ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा भएको दुर्घटनामा घाइतेमध्ये ७ जनाको […]
कनकाई नहरमा डुबेर १४ वर्षीया सन्जुको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया बालिका रहेकी छन् । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कनकाई सिँचाइ आयोजनाको नहरमा […]
सडक बालक थिए मुक्तिचोक दुर्घटनामा मृत्यु भएका सन्तोष
बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ । सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा […]
बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको […]
आठवटा अन्डाबराबर प्रोटिन पाइने मुंग दाल
बिर्तामोड, बैशाख ८ । सामान्य जीवनयापन गरिरहेका महिला र पुरुषलाई दिनहुँ निश्चित मात्रामा प्रोटिनको आवश्यकता पर्छ । यसबाट शरीरले कयौँ फाइदा पाउँछ । प्रतिकिलो तौलको हिसाबले शरीरलाई शून्य दशमलव ८ ग्राम प्रोटिन चाहिन्छ । तौल […]
कचनकवलमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते
बिर्तामोड, बैशाख ८ । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । हिजो राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ […]
झापामा ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख ७ । झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर र […]
झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट […]

