Category: 'समाज'
अरिदमन गणद्वारा सर्पदंशसम्बन्धी जानकारीमुलक कक्षा
मेचीनगर, माघ २ । झापाको चारआलीमा रहेको अरिदमन गणले आन्तरिक पर्यटकहरुलाई सर्पदंशसम्बन्धी जानकारी प्रदान गरेको छ । मेचीनगरको बाहुनडाँगीमा भएको तरुल उत्सव कार्यक्रममा आउने स्थानीय पर्यटकहरुलाई लक्षित गरी गणले सर्पदंशबारे जानकारीमुलक दुई दिने कक्षासमेत सञ्चालन […]
शिवसताक्षीकी ताजपुरिया दुई वर्षीय छोरासहित बेपत्ता
बिर्तामोड, माघ १ । झापाको शिवसताक्षी–५ भेलामनीकी एक महिला दुई वर्षीय छोरासहित बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ । २६ वर्षीय दौपती ताजपुरिया दुई वर्षीय छोरा रोहण ताजपुरियासहित पाँच दिनअघि देखि बेपत्ता भएकी हुन् । […]
राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट ग्राहकको साढे तीन लाख नगद गायव
बिर्तामोड, पुस २९ । झापाको शिवसताक्षी-६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट एकजना ग्राहकको तीन लाख ४३ हजार नगद गायव भएको छ । शिवसताक्षी-६ बस्ने कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको खाता नम्बर २१७०१०००००२६३००४ बाट सो […]
गौरादहमा परालको कुन्यूबाट लडेर एकजनाको मृत्यु
बिर्तामोड, पुस २९ । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । गौरादह ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो […]
डोमालाल राजवंशीको छोरी सम्पत्तिलाई सम्मान
बिर्तामोड, पुस २९ । सातौँ भाक्का दिवसको अवसर पारेर स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशीलाई सम्मान गरिएको छ । राजवंशी परिवारले दान गरेको रंगशालामा भाक्का दिवसको आयोजना गरिएको छ । राजवंशी समाज विकास समितिले आयोजना […]
सिम्रिक साकोसद्वारा विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्केट
बिर्तामोड, पुस २९ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रदशी गाउँपालिका-१ स्थित भागुडुब्बाका विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ । मानवीय उद्धार सेवा केन्द्र नेपालको […]
भाक्का दिवसले नछोइएका ढापा राजवंशीहरु
बिर्तामोड, पुस २९ । झापाको बिर्तामोडमा धुमधाम तरिकाले भाक्का दिवस मनाउन थालेको सात वर्ष भयो । हिउँदमा बेटछेउ भाक्का बेच्ने आदिवासी महिलाहरुलाई दिवसले छोएकै छैन । बिर्तामोड ९ टांगाबारीकी ढापा राजवंशीले एकाबिहानै उठेर जाडोमा गाउँघरमा […]
बुद्धशान्तिकी इन्दिरा फिदिममा मृत भेटिइन्
बिर्तामोड, पुस २९ । झापाको बुद्धशान्ति–७ निवासी इन्दिरा नेपाली पाँचथरको फिदिममा मृत अवस्थामा भेटिएकी छन् । फिदिम–२ पल्लोटारमा माइत गएकी नेपाली सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढीमा शनिबार बिहान ७ बजे मृत भेटिएकी हुन् । आहालगैरीदेखि […]
केर्खाको मोटरसाइकल दुर्घटनामा कनकाईका भट्टराईको मृत्यु
बिर्तामोड, पुस २८ । झापाको कमल-४ स्थित चुलाचुलीमा आज साँझ ४ः३० बजे दुईवटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउने क्रममा राजमार्ग पार गर्दै गरेको मे. ६ […]

