Category: 'खेल'
झापा गोल्ड कपद्वारा एपिएफलाई कारबाही
बिर्तामोड, फागुन २२ । झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै […]
झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, फागुन २२ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान […]
झापा गोल्ड कपः एपिएफ अन्तिम चारमा
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४-३ गोल […]
झापा गोल्ड कपः चर्च ब्वाइज क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको […]
झापा गोल्ड कपको उद्घाटन खेलमा एपिएफ विजयी
बिर्तामोड, फागुन १९ । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा […]
झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने
बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापा गोल्ड कपलाई ७ लाखकाे चेक हस्तान्तरण
बिर्तामोड, फागुन १६ । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय […]
छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा एपिएफ र संकटा खेल्ने
बिर्तामोड, फागुन १६ । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली […]
झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल
मेचीनगर, फागुन १३ । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा झापाका अग्रज उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]



