Category: 'स्वास्थ्य'

प्रदेश १ मा कोरोना प्रयोगशाला र अस्पतालको अभाव
बिर्तामोड, जेठ १८ । प्रदेश १ मा कोभिड १९ का संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड अपुग हुने भएको छ । दुई दिनअघि मात्रै कचनकवलमा २७ जना संक्रमित बेड अभावमा १० घण्टासम्म अस्पतालबाहिरै बस्नु परेको थियो […]
कोरोनाबाट विश्वभर ६१ लाख ५० हजार संक्रमित, ३ लाख ७० हजारको मृत्य
बिर्तामोड, जेठ १८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ५०६ पुगेको छ । हालसम्म ६१ लाख ५० हजार ४८३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ […]
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
बिर्तामोड, जेठ १७ । शनिबार नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया […]
अस्पताल भर्ना भए कचनकवलका २७ संक्रमित
बिर्तामोड, जेठ १७ । कोभिड १९ को संक्रमण पुष्टि भई झापाको कचनकवलबाट उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगरिएका २७ जनालाई आज बिहान भर्ना गरिएको छ । शुक्रबार साँझ धरान पुगे पनि अस्पतालको […]
झापामा अब काँकरभिट्टाबाट मात्र छिर्न पाइने
बिर्तामोड, जेठ १६ । सरकारले लक डाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई झापामा काँकरभिट्टा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न […]
३७ जनाद्वारा रक्तदान
बिर्तामोड, जेठ १६ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औँ स्थापना दिवसको अवसर पारेर विद्यार्थी संगठनले बिर्तामोडमा रक्तदान शिविर आयोजना […]
झापामा थप २७ जनामा कोरोना, संक्रमितको संख्या १०७ पुग्यो
बिर्तामोड, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २७ जना […]
जोगबनी नाकाबाट थप ९५ आए, २०८ बाहिरिए
विराटनगर, जेठ १६ । भारतका विभिन्न स्थानबाट आएका थप ९५ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार बिहीबार त्यति संख्यामा आएइकाहरुलाई प्रवेश गराइएको हो । यसैगरी नेपालमा रहेका २०८ जनालाई उक्त […]
झापामा थप २५ जनामा कोरोना
बिर्तामोड, जेठ १५ । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २५ जना […]