Category: 'स्वास्थ्य'

बिर्तामोडका २० स्थानमा कोरोना हेल्थ डेस्क
चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । बिर्तामोड क्षेत्रका १७ […]
कोरोना प्रकोप : ३३८५ को मृत्यु, ९८ हजार संक्रमित
झापा । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट […]
देशभरका खेलकुद गतिविधि स्थगित
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न […]
कोरोना प्रकोप : झापा प्रशासनले गरायो सचेत
बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वप्रति नागरिकलाई सजग गराएको छ । जरुरी सूचना निकालर कार्यालयले आउँदो होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने […]
कोरोना त्रासका कारण बिर्तामोडमा हुने नेकपाको प्रशिक्षण स्थगित
बिर्तामोड, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो । प्रदेश […]
अञ्चल अस्पतालका शौचालय दुर्गन्धित
भद्रपुर । अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ । मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त […]
बिर्तामोडमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा
बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल […]
औषधि व्यवसायीले गरे पदभार ग्रहण
बिर्तामोड । संघीय संरचनाअनुसार पहिलोपटक झापामा नेपाल औषधि व्यवसायी संघको जिल्ला शाखा गठन भएको छ । हालै निर्वाचित कार्यसमितिले सोमबारदेखि पदभारसमेत सम्हालेका छन् । बिर्तामोड सोमबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको […]