झापामा ३ लाखभन्दा बढी मूल्यको अवैध स्याउ बरामद
बिर्तामोड, जेठ ४ । प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको चिनिया स्याउ बरामद गरेको छ । झापाको झापा गाउँपालिका–१ बेलाइतिबारीबाट स्याउ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाई […]











