वीरता जेसिजको अध्यक्षमा एसली श्रेष्ठ
बिर्तामोड, माघ ४ । वीरता जेसिजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसिजको ४५ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्विरोध चयन भएका हुन् । […]








