Category: 'स्वास्थ्य'

झापामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या २७ पुग्यो
बिर्तामोड, जेठ ८ । झापामा बिहीबार थप १५ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा […]
आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक
बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको […]
कोरोना संक्रमितको संख्या ५१ लाखनजिक
ब्राजिल, रसिया र भारतमा संक्रमण बढ्दै बिर्तामोड, जेठ ८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २६० पुगेको छ । हालसम्म ५० लाख ८२ हजार २४४ जनामा कोभिड […]
झापामा थप नौजनामा कोरोना
बिर्तामोड, जेठ ६ । झापामा मंगलबार ९ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोसी अस्पतालले जनाएको छ । कोसी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । […]
‘एकका लागि एक’ अभियानले भिटिएम किट किन्ने
-हिमाल खरेल बिर्तामोड, जेठ ५ । लक डाउनपछि झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानले भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट खरिद गर्ने भएको छ । बिर्तामोडमा बसेको अभियानको बैठकले कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भिटिएम […]
झापामा पसल चलाउन जोरबिजोर प्रणाली
बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले […]
रानीगञ्जमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै
भद्रपुर, जेठ ४ । प्रदेश नम्बर १ सरकारले पूर्वी नाका रानीगञ्ज (पानीट्यांकी) मा रोकिएर बसेका नेपालीको उद्दार गर्ने भएको छ । भारतमा अलपत्र परेका उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काउन तयारी भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री […]
‘एकका लागि एक’ अभियान : ५१ लाख रुपैयाँ संकलनको लक्ष्य
हिमाल खरेल बिर्तामोड, जेठ २ । विपन्न र असाहयलाई खाद्यान्न वितरण गर्न झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले देश तथा विदेश र संघसंस्थाबाट ५१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य बनाएको छ । ४१ लाख ३९ […]
जिल्लाभित्रका पास पनि खारेज
बिर्तामोड, जेठ २ । गृहमन्त्रालयले जिल्लाभित्र चलाउन मिल्ने सवारी साधनको पाससमेत खारेज गरेको छ । त्यस्ता पासहरु जेठ ३ बाट लागु हुने गरी खारेज हुने छन् । गृहमन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार गृहमन्त्रालयमा बिहीबार बसेको […]