Category: 'स्वास्थ्य'
कोरोना भाइरस : चीनमा भन्दा इटलीमा बढी मृत्यु
झापा । कोरोना भाइरस (कोभिड १९ ) का कारण इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । यो कोरोना संक्रमण सुरु भएको देश चीनको भन्दा बढी हो । चीनमा अहिलेसम्म ३ […]
बिएन्डसीले बनायो हाते सेनिटाइजर
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]
संकटमा ओलम्पिक, आइपिएल र युरो कप
झापा । कोरोना भाइरसबाट पछिल्लो समय विश्व प्रभावित छ। पाँच हजारभन्दा धेरैको ज्यान लिएको यस भाइरसबाट खेलकुद पनि अछुतो छैन। फुटबल, क्रिकेट, बक्सिङ, म्याराथन लगायत सबैजसो खेल गतिविधि संक्रमण फैलिएसँगै विश्वभर रोकिएको छ। यसले खेल […]
कोरोनाबाट बच्न यी खाना खानुहोस्
कोरोना भाइरसबाट बच्न कस्तो खानाखान आवश्यक भन्ने धेरैको जिज्ञासा हुनसक्छ। सरूवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरसलाई खानपानले खासै असर नपारेपनि शरीरमा रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा भाइरसको सङ्क्रमण छिटो हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित […]
कोरोनाले इटलीमा एकै दिन ३६८ जनाको मृत्यु
झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा […]
कोरोनाबाट हालसम्म ५८३५ को मृत्यु
झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । त्यसयता यो […]
बिर्तामोडका २० स्थानमा कोरोना हेल्थ डेस्क
चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । बिर्तामोड क्षेत्रका १७ […]
कोरोना प्रकोप : ३३८५ को मृत्यु, ९८ हजार संक्रमित
झापा । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट […]
देशभरका खेलकुद गतिविधि स्थगित
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न […]



