Category: 'हाम्रो झापा'

हातखुट्टा झमझमाउनुका कारण
डा. गोपालरमण शर्मा बिर्तामोड, फागुन ३० । धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महसुस गर्छन् । खासमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । […]
झापा जिल्ला उसु संघमा पुनः घिमिरे
बिर्तामोड, फागुन २८ । झापा जिल्ला उसु संघको अध्यक्षमा पुनः राजेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको भेलाले घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । संघको […]
युएईमाथि कीर्तिमानी जित, नेपाल चौथो स्थानमा
बिर्तामोड, फागुन २८ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको कीर्तिमानी जित हात पार्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । योसँगै नेपालले आगामी चार वर्षको लागि […]
एक्सेलद्वारा डिजिटल भुक्तानीका अवसर र चुनौतीबारे अन्तरक्रिया
बिर्तामोड, फागुन २७ । कोसी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानीका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै बैंकका कारोबारहरु डिजिटल माध्यममा जाँदा आइपर्ने समास्य र फाइदाका बारेमा […]
कार्कीको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ
बिर्तामोड, फागुन २७ । झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन गरेको छ । कार्की झापा जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रवक्ता हुन् […]
रोटरी दौडको उपाधि सविन र सुस्मितालाई
-विनिशा शर्मा मेचीनगर, फागुन २७ । रोटरी स्पोट्र्स फेस्टको अवसरमा रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला दौडको उपाधि सविन लिम्बू र सुस्मिता राईले जितेका छन् । सीमावर्ती काँकरभिट्टाबाट धुलाबारीसम्म आज आयोजित ६ किलोमिटर दौडमा […]
बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन सुरु
बिर्तामोड, फागुन २६ । बिर्तामोड नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समिति गठन भएलगत्तै वडास्तरीय समिति गठन सुरु भएको छ । आज नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी तथा सदस्यको सक्रियतामा तीनवटा वडामा वडा समिति […]
खुट्टीडाँगीका अर्याल १२ दिनदेखि सम्पर्कविहीन
विनिशा शर्मामेचीनगर, फागुन २६ । झापाको मेचीनगर–९, खुट्टीडाँगीका देवीप्रसाद अर्याल १२ दिनयता सम्पर्कविहीन बनेका छन् । ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि बेपत्ता बनेको परिवारले जनाएको छ । अर्यालको मानसिक सन्तुलन ठिक नभएको बताइएको […]
वक्तृत्वकलामा इस्ट होराइजनका विद्यार्थी प्रथम र दोस्रो
-विनिशा शर्मामेचीनगर, फागुन २५ । मेचीनगरमा भएको वक्तृत्वकला प्रतियोगितामा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी प्रथम र दोस्रो भएका छन् । कक्षा १२ मा अध्ययनरत छात्र प्रवेश दाहाल प्रथम र कक्षा ९ की छात्रा श्रेया शिवाकोटी […]