Category: 'हाम्रो झापा'
श्रीकृष्ण प्रणामीद्वारा ३२ करोड लागनीमा बृहत धार्मिक परियोजना सुरु
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संगममा बृहत धार्मिक परियोजना सुरु गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति बिर्तामोड इकाइले सद्गुरु श्री देवचन्द्र सदनसहित र मन्दिर निर्माणको बृहत परियोजना सुरु गरेको हो […]
झापा स्पोर्टस अवार्ड: अनन्त र जुनी वर्षका उत्कृष्ट खेलाडी
बिर्तामोड । राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । तामाङ झापा र राई इलामकी हुन् । २०७६ सालमा गरेको प्रदर्शन र […]
भोलि हुने ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद […]
यस्ता छन् झापा स्पोर्टस् अवार्डको मनोनयनमा परेका खेल प्रतिभा
बिर्तामोड, फागुन १० । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका […]
सुनको आपूर्ति बढाउन व्यवसायीको मन्त्रीसमक्ष माग
बिर्तामोड, फागुन ९ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले […]
सहाराद्वारा कोभिड सहायताबापत पौने ३३ लाख रुपैयाँ वितरण
बिर्तामोड, फागुन ७ । सामाजिक र अन्य गतिविधिमा पनि नेपालमै अब्बल झापा बिर्तामोडको सहारा नेपाल साकोसले कोभिड संक्रमण भएका र उपचार गराएका आफ्ना सदस्यलाई उपचार खर्चबापत ३२ लाख ७१ हजार १३६ रुपैयाँ वितरण गरेको छ […]
बिर्तामोडमा व्यवसायीको चुनावः नेकपा–राप्रपाद्वारा उम्मेदवार सार्वजनिक
बिर्तामोड, फागुन ५ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार निश्चित गरेको छ । बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन […]
वीरता जेसिजद्वारा कैदीबन्दीलाई सहयोग
बिर्तामोड, फागुन ३ । भद्रपुर कारागारमा रहेका कैदीबन्दीलाई वीरता जेसीजले ब्ल्यांकेट, लताकपडा र सेनेटरी प्याड वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच करिब ५५ मूल्यबराबरको सामग्री वितरण गरिएको हो । वीरता जेसीजका वर्ष २०२१ […]
मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाको सहयोग
बिर्तामोड, फागुन ३ । वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिबारी ३ की मिर्गौलारोगी मञ्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत […]



