Category: 'हाम्रो झापा'
बिएन्डसीमा कोरोना संक्रमितको दैनिक हवाइ बेड सिफ्ट
बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका […]
लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
बिर्तामोड, बैशाख २६ । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खाली तथा भरीसहित १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भइरहेको अक्सिजनका सिलिन्डर खोज्न […]
झापामा निर्माण सामग्री ढुवानीका साधनमा कडाइ
काँकरभिट्टा बसपार्कमा एक हजार बेडको होल्डिङ सेन्टर बनाइने बिर्तामोड, बैशाख २५ । झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ […]
झापामा आज १४९ जनामा कोरोना, बिर्तामोडमा मात्रै ३७
बिर्तामोड, बैशाख २० । झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण […]
रोटरी क्लब बिर्तामोड मिडटाउनद्वारा १ करोड २० लाखको डायलासिस मेसिन हस्तान्तरण
बिर्तामोड, बैशाख १७ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको […]
झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट
झापा, बैशाख ११ । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा बैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नम्बर १ […]
झापामा राष्ट्रपति रनिङ सिल्ड: भद्रपुर प्रथम, झापा पदकविहीन
बिर्तामोड, बैशाख ५ । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । […]
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, बैशाख ४ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कृतहरुको नाम सार्वजनिक गरेको छ । आठ वर्षदेखि समाजका विभिन्न विधाका व्यक्ति तथा संस्थालाई प्रष्ठिानले सम्मान […]
बिएन्डसी अस्पतालले १०० जनाको स्वास्थ्य बीमा गरिदिने
बिर्तामोड, चैत ३० । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा […]



