Category: 'समाचार'
कोसी अस्पतालको पिसिआर मेसिन बिग्रियो
बिर्तामोड, साउन १४ । कोसी अस्पताल विराटनगरको पिसिआर मेसिनमा बिग्रिएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा पुगेको बेला मेसिन बिग्रिएपछि प्रदेश १ मा संकट उत्पन्न भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर ल्याबका लागि २५ लाख प्रदान
बिर्तामोड, साउन १२ । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार एक भव्य कार्यक्रमका […]
माल्टामा झापालीहरु संगठित, संयोजकमा शर्मिला
माल्टा, साउन ११ । वैदेशिक रोजगारीको लागि युरोपको एक टापु देश माल्टामा पुगेका झापालीहरु संगठित भएका छन् । झापा र झापालीहरुको सामाजिक, शैक्षिक, भौतिक विकासमा योगदान गर्ने उद्देश्य लिएर झापाली समाज माल्टा गठन भएको नवगठित […]
पिसिआर ल्याबका लागि मोटरसाइकल पार्टस् व्यवसायीको सहयोग
बिर्तामोड, साउन ११ । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना भएर सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि मोटरसाइकल स्पेयर पार्टस् व्यवसायी संघ बिर्तामोडले २५ हजार रुपैयाँ प्रदान गरेको छ । एक […]
समर्पण भवनमै पिसिआर ल्याब सञ्चालन हुन्छ: मन्त्री कार्की
बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्याउन नसक्ने बताएका छन् । शुक्रबार साँझ […]
ल्याब स्थापनाका लागि फर्निचर व्यवसायीले दिए ५१ हजार
बिर्तामोड, साउन ८ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ झापाले छैटाँै स्थापना दिवसको अवसर पारेर पिसिआर ल्याब स्थापनार्थ एकका लागि एक अभियानलाई ५१ हजार रुपैयाँ पदान गरेको छ । बिहीबार ल्याब रहेको कोटिहोममा महासंघका […]
जनस्तरको पिसिआर ल्याब सञ्चालन गर्न राजनीतिक दलको माग
बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा […]
साढे छ लाखको अवैध सामान बरामद
बिर्तामोड, साउन ७ । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको अवैध सामान बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म काँकरभिट्टाबाट परिचालित टोलीले मेचीनगर–१५ […]
झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]



