बिर्तामोड, चैत २० । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको बेला झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि चौबिसै घण्टा अस्पताल खुला रहेको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति […]
शान्तिनगर, चैत २० । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसिजले दुई स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पिपिइ प्रदान गरेको हो […]
मेचीनगर, चैत २० । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएको मेचीनगरको एकता युवा क्लबले अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । मेचीनगर ७ काँकरभिट्टा रहेको जागृत बाल उद्धार केन्द्रमा […]
संक्रमितको संख्या पुग्यो ९ लाख ३४ हजार ४६४ बिर्तामोड, चैत २० । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ४७ हजार १७५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
-हिमाल खरेल बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख […]
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]
बिर्तामोड, चैत १६ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ बाट विदेशदेखि हालसालै आएका व्यक्तिहरुको लागत संकलन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार अन्य वडामा पनि त्यस्ता व्यक्तिहरुको पहिचान कार्य सुरु गरिनेछ […]
अस्ट्रेलिया, चैत १६ । अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा अस्ट्रेलियास्थित नेपाली दूतावासले कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने गृहकार्य सुरु गरेको छ । दूतावासले अस्ट्रेलिया सरकारले केही दिनपछि आफ्ना नागरिकलाई ल्याउन लागेको नेपाल एयरलाइन्सको […]