Category: 'स्वास्थ्य'

कोरोनाबाट विश्वभर ६५ लाख ६२ हजार संक्रमित, ३ लाख ८६ हजारको मृत्यु
बिर्तामोड, जेठ २२ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७८४ पुगेको छ । हालसम्म ६५ लाख ६२ हजार ४८१ जनामा कोभिड १९ पुष्टि भएको छ । ३१ […]
थप २०१ जनामा कोरोना
बिर्तामोड, जेठ २१ । बुधबार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. […]
एकका लागि एक अभियानले झापामा पिसिआर प्रयोगशाला बनाउने
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय […]
एकका लागि एक अभियानले दियो १०२० थान किट
बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले कोरोना भाइरस नियन्त्रणका लागि झापामा हालसम्म एक हजार २० थान किट प्रदान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई ६४० थान भाइरल […]
कोरोनाबाट विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु
बिर्तामोड, जेठ २१ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ७०६ पुगेको छ । हालसम्म ६४ लाख ७३ हजार ५०६ जनामा कोभिड १९ पुष्टि भएको छ । ३० […]
झापामा १७ निको भए, ५ संक्रमित थपिए
बिर्तामोड, जेठ २० । मंगलबार एकै दिन झापाका १७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए । झापाको कचनकवल गाँउपालिकाका उनीहरु आज डिस्चार्ज भएको […]
कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु
बिर्तामोड, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९ […]
कोरोनाबाट विश्वभर ६२ लाख ५९ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु
बिर्तामोड, जेठ १९ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ६९६ पुगेको छ । हालसम्म ६२ लाख ५९ हजार २४३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ […]
एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लबको २१ हजार सहयोग
बिर्तामोड, जेठ १८ । एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लब अफ बिर्तामोड मिड टाउनले नगद हस्तान्तरण गरेको छ । क्लबका पदाधिकारीले आज आइतबार अभियानका सहसंयोजक विनोद बस्नेत तथा सदस्य गजेन्द्र पौडेललाई नगद २१ हजार […]