झापा, चैत १४ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। डा देवकोटाका […]
बिर्तामोड, चैत १४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका छन् । सो अस्पतालमा २५ बेडको भेन्टिलेटर, १ सय बेडको आइसियु, ८ […]
बिर्तामोड, चैत १४ । नेपालमा लक डाउन भएको चौथो दिन झापा बिर्तामोड १ को एक टोलका स्थानीयबासीले टोललाई शिलबन्दी गरेका छन् । बिर्तामोड १ को दुर्गा पाञ्चायन शान्ति टोलका स्थानीयले आफ्नो टोललाई चारैतिर बाट ‘लक्ड’ […]
झापा, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री […]
बिर्तामोड, चैत १४ । कोरोना भाइरसका कारण दक्षिण एसियाली देशहरु नेपाल, भूटान र माल्दिभ्सबाहेक अन्य देशहरुका नागरिकले ज्यान गुमाएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेनन् । दक्षिण एसियाका सबै […]
बिर्तामोड, चैत १४ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या साढे ५ लाख पुग्न लागेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनसार पछिल्लो तीन महिनामा ५ […]
बिर्तामोड, चैत १४ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ । अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन् । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको […]
बिर्तामोड, चैत १३ । झापाको बिर्तामोडमा कोरोना भाइरसको संक्रमण कम गर्न सामाजिक दूरी कायम गर्न सुरु गरिएको छ । बिहीबार बिर्तामोडका केही औषधि पसल तथा तरकारी पसलले निश्चित दूरी कायम गरेका छन् । मानिस मानिसबीचको […]
झापा, चैत १३ । नेपालकै उत्कृष्टमध्येको एक झापा चारपानेमा रहेको सहारा नेपाल साकोस र सहारा नेपाल गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका […]
झापा, चैत १३ । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले […]