Category: 'स्वास्थ्य'

‘एकका लागि एक’ अभियानले क्वारेन्टिनमा खाना खुवाउँदै
बिर्तामोड, जेठ १० । ‘एकका लागि एक’ अभियानले क्वारेन्टिनमा बसेका मानिसलाई खाना खुवाउन थालेको छ । लक डाउनपछि झापामा सुरु गरिएको अभियानले चार दिनदेखि क्वारेन्टिनमा खाना खुवाइरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार […]
कोरोना संक्रमितको संख्या ५३ लाखनजिक, ३ लाख ३९ हजारको मृत्यु
बिर्तामोड, जेठ १० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४१५ पुगेको छ । हालसम्म ५२ लाख ९८ हजार १२८ जनामा कोभिड १९ पुष्टि भएको छ । २१ […]
झापामा थप आठजनामा कोरोना
बिर्तामोड, जेठ ८ । झापामा थप आठजनामा कोरोना भाइरस पुष्टि भएको छ । आज बिहान मात्रै १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । दिउँसो थप आठजना थपिएका हुन् । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना […]
झापामा कोरोना प्रयोगशाला र अस्पताल स्थापनाको तयारी
बिर्तामोड, जेठ ८ । झापामा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि तयारी सुरु भएको छ । जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक […]
कोरोनाका कारण थप एकजनाको मृत्यु
बिर्तामोड, जेठ ८ । नेपालमा थप एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । कोभिड १९ संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको […]
झापामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या २७ पुग्यो
बिर्तामोड, जेठ ८ । झापामा बिहीबार थप १५ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा […]
आज मध्यरातबाट बिर्तामोड प्रवेशमा रोक
बिर्तामोड, जेठ ८ । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड रहेको नगरपालिका क्षेत्रभित्र प्रवेशमा रोक लगाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र लक डाउन कार्यान्वयन फितलो हुँदै गएपछि यस्तो निर्णय गरिएको […]
कोरोना संक्रमितको संख्या ५१ लाखनजिक
ब्राजिल, रसिया र भारतमा संक्रमण बढ्दै बिर्तामोड, जेठ ८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २६० पुगेको छ । हालसम्म ५० लाख ८२ हजार २४४ जनामा कोभिड […]
झापामा थप नौजनामा कोरोना
बिर्तामोड, जेठ ६ । झापामा मंगलबार ९ जना कोभिड १९ संक्रमित थपिएका छन् । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोसी अस्पतालले जनाएको छ । कोसी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो । […]